समाचार

काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुस

काठमाडौं– काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो ।
यसबारे थप विवरण आउन बाँकी छ ।

Related Articles

Back to top button
Close