अब +2 को Entrance Preparation युट्युब बाटै गर्न सकिने

Sharing is caring!

नेप एकेडेमि (Nep Academy) ले SEE परिक्षा दिएर बसेको बिद्यार्थीहरुलाई लक्षित गर्दै अब अनलाइन बाट नै Entrance Preparation गर्न मिल्ने सैक्षिक भिडियोहरु ल्याएको छ। बिशेस गरि Science, HA, Nursing, Overseer तथा CTEVT को विभिन्न कार्यक्रमलाई लक्षित गर्दै भिडियो सार्बजनिक गरेको हो।


अब घरमै बसेर युट्युब मार्फत नै  Entrance Preparation गर्न मिल्ने भएको हुनाले यसले लाखौ बिध्यर्थिलाई लाभ पुग्ने अनुमान गरेको छ । नेपालको विभिन्न नाम चलेको कलेजहरुमा सोधिएको प्रश्नहरुको सोलुसन सहित भिडियो तयार पारिएको छ। अहिले Mathematics को मात्र शैक्षिक भिडियोहरु सार्बजनिक गरिएको छ। बाँकी Science तथा English बिषयको भिडियोहरु आगामी केहि दिनमा सार्बजनिक गर्ने Nep Academy(www.nepacademy.com) Founder कमल तामांगले जानकारी गराउनु भएको छ।


भिडीयो मार्फत Entrance Preparation गर्न मिल्ने Nep Academy नेपालको पहिलो  Ed-Tech कम्पनि हो।


×

Like us on Facebook